अहिलेसम्म क्यानडाको नागरिक अक्षय कुमारले पाए भारतीय नागरिकता

एजेन्सी । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफुले भारतीय नागरिकता पाएको जानकारी दिएका हुन् ।

उनले भारतीय नागरिकता प्रमाणपत्र पाएको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द ।’

अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए । अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *