धोबीखोला छेउका अवैध संरचनामाथि चलायो महानगरले डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरपालिका क्षेत्रभित्रमा अवैध रुपमा निर्माण गरिएका र नक्सा विपरित निमार्ण गरिएका संरचनामाथि महानगरले डोजर चलाएको छ ।

आइतबार महानगरपालिकाले अनामनगर क्षेत्रको धोबी खोला छेउमा नक्साविपरीत निर्माण गरिएका संरचनामाथि डोजर चलाएको हो । काठमाडौ महानगरले नगर क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण भएका संरचनाहरु हटाउने कार्यलाई प्राथमिकतामा राखेको ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *