नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा पुगेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भावविहलबनेकी छिन् ।

सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएपछि त्यहाँ पुगेकी पूर्व राष्ट्रपति भण्डारीले श्रद्धाञ्ली दिँदै आँखाभरी आँसु पारेकी थिएन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *