बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो अफर


काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘Memories with Father: Share the Joy’ नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ गतेदेखि भदौ २८ गते सम्म चल्ने यो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मीठा, रमाइला र यादगार पललाई समेटेर कमेन्ट लेख्ने र babaramaपनि राखेर पोस्ट गर्नुपर्नेछ। तीमध्ये सबैभन्दा उत्कृष्ट ९रोमाञ्चक तथा भावुक० कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने र विजेताहरुलाई ह्युमन फिटको रु। ५ हजार बराबरको गिफ्ट ह्याम्पर उपहारस्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *