आइतबार नेपालि बजारमा सुनको मुल्य बड्यो

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ तोकिएको छ ।

शुक्रबार एक लाख १२ हजार एक सय रुपैयाँमा छापावल,एक लाख ११ हजार ५५० रुपैयाँमा तेजावी सुन र १४ सय २५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *