नेपालको लागि चौँथो सफलता गुल्सनले लिए दुई विकेट

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले यूएई को चौँथो विकेट लिएको छ ।

यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए भने चौँथो पनि गुल्सनले नै लिएका हुन् । उनले युएईका १५ रन बनाएर खेलिरहेका आसिफ खानलाई आउट गरेका हुन् यसअघि उनले कप्तान मुहमद वासीमलाई आउट गरेका थिए । उक्त खेलमा सोमपाल कामी र करण केसीले एक एक विकेट लिएका छन् ।

जारि खेलमा आज नेपालले युएईलाई निकै दबाबमा राख्न सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *