नेपाललाई दोस्रो झड्का कुशल भुर्तेल र कुशल मल्ल आउट

काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ ।

युएईले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले ११ रन बनाएर खेलिरहेका कुशल मल्लको विकेट गुमाएको हो । कुशल रनआउट भएका थिए । यस अघि कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *