सोम्पाल र करणले लिए एक एक विकेट

काठमाडौँ । नेपालले युएईविरुद्धको आजको खेलमा सोम्पाल र करणले एक एक विकेट लिएका छ ।

सोमपाल कामीले पहिलो ओभरमानै विकेट दिलाएका हुन् उनले युएईका ६ रन बनाएर खेलिरहेका आलिशान शेखलाई आउट गरेका थिए । भने पहिला बलिङ गरिरहेको नेपालका लागि करण केसीले दोस्रो विकेट पनि लिएका हुन् ।

आजको खेलमा सुरुवाति रुपमा युएईविरुद्ध नेपालले दबाबमा राखिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *