सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा


काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक समूहको साढे ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५ सय ६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ९५ हजार १० कित्ता गरी ५ लाख ४९ हजार ५ सय ७२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा इच्छुक जो कोही लगानीकर्ताहरुले आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *