सेयर कारोबारमा देखिएको समस्या हल

काठमाडौं । लामो समयपछि सेयर कारोबार सुचारु भएको छ ।

विद्युत आपूर्तिमा आएको अवरोधका कारण बुधबार सिस्टम डाउन भएपछि प्रिओपनिङ कारोबार नियमित कारोबार समस्या देखिएको थियो ।

प्राविधिक समस्या हल भएपछि नियमित रुपमा साढे ११ बजेपछि सेयर कारोबार संचालनमा आएको नेप्सेले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *