टोपबहादुरका छोरा सन्दीपलाई धरौटीमा छाड्ने आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् ।

शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यस प्रकरणमा हिरासतमा रहेका उनका बाबु पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सजाय भने उच्च अदालतले सदर गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *