पीडा जलेन…

रवि श्रेष्ठ

हो दिन ढल्यो, रात ढल्यो, समय ढलेन ।
अनि सुन गल्यो, गुन गल्यो, बैगुन गलेन ।।
सृष्टिकर्ताको सृष्टि नै अचम्मको…किन की ।
यहाँ दिल जल्यो, खुसी जल्यो, पीडा जलेन ।।

सन्धिखर्क-१, अर्घाखाँची

हाल : बुटवल, रुपन्देही, नेपाल

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *