भक्तपुर इन्टरनेसनल हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर हुदैं


भक्तपुर । मध्यपूरठिमी नगरपालिका, कौशलटार, ३ मा रहेको भक्तपुर इन्टरनेसनल हस्पिटलमा यहि मंसिर २३,२४ र २५ गतेका दिन न्यूरोलोजिकल डिसअडर , डाइवेटिज,एभास कुलर नेक्रासिस,ब्याक एण्ड स्पाइन इन्जुरी,र अर्थटाइको अन्तराष्टिय र राष्टिय डाक्टरहरुबाट ३ दिनको निःशुल्क स्वास्थ्य सेवा शिविर हुने भएकोले सम्पुर्ण बिरामीहस्लाई उपस्थित भई दिनुहुन यस हस्पिटलले अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *