आईएमई लाइफद्वारा भक्तपुर शाखा स्तानान्तरण


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं १ स्थित नगरकोटरोड, सल्लाघारी सपि· कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरिएको छ । उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन समारोह सम्पन्न भएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *