कांग्रेस केन्द्रीय समिति बैठकले गरेका निर्णय यस्ता

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत पार्टीका सूचना विभाग प्रमुख मीन विश्वकर्माले सहमतिको आधारमा साझा उम्मेदवार उठाउने केन्द्रीय समितिले निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रदेश समितिले विधानअनुसार सिफारिस आएका नाम, स्वच्छ छवि भएका, हालसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म योगदान पुर्‍याए पनि पटकपटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई प्राथमिकता दिने निर्णय गरेको उनको भनाइ छ ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले गरेका निर्णय

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *