सेयर बजारमा गिरावट

काठमाडौं । सेयर बजार एकल अंकले घटेको छ । बिहीबार ८.७१ अंकले घटेको सेयर बजार २०४९.२८ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ११३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *