राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता

धनगढी । आउँदो राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जोशी(कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर(कैलाली)ले मनोनयन दर्ता गराएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *