रास्वपाको सचिवालय बैठक सिंहदरबारमा जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक सचिवालयको बैठक जारी छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यकक्षमा बसेको छ । बैठकमा दैनिक कार्यसञ्चालन सम्बन्धी निर्णय र समसामयिक विषयहरूमा छलफलका हुने बताइएको छ ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय समितिको बैठकले सचिवालय बनाउने निर्णय गरेको थियो । रास्वपाको सचिवालयमा १२ जना हुने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *