पुलिसले जित्यो राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि

सुर्खेत । नेपाल पुलिस क्लबले सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पुलिसले विहिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३-१ सेटले पराजित गर्दै उपाधि जितेको हो । यसअघि नेपाल आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको थियो ।

आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेर तेस्रो स्थान हासिल गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *