भक्तपुर इन्टरनेसनल हस्पिटलमा माघ ६ र ७ गते फ्रि हेल्थक्याप हुने

भक्तपुर । सेवा नै धर्म हो भन्ने उदेश्यका साथ मध्यपूरथिमी नगरपालिका, कौशलटार, ३ मा रहेको उत्कृष्ट सेवा दिदै आएको भक्तपुर इन्टरनेसनल हस्पिटलको आयोजनामा विशेषज्ञ डाक्टरहरुबाट माघ ६ र ७ गते फ्रि हेल्थक्याप हुने हस्पिटलले जनाइएको छ ।

हेल्थक्यापमा डाइविटिज ,एभाक्सकुुलर नेक्रोसिस,ब्याक एण्ड स्पाइन इन्जुरी,एथराईटिस ,को उपचार भारतका प्रख्यात विशेषज्ञ डाक्टरहरु डा.प्रदिप महाजन,डा.गौंरि के,र यस भक्तपुर इन्टरनेसनल हस्पिटलका डा.रेशमराज पुन,डा.रामकृष्ण श्रेष्ठ ,डा.अनिशमान सिंह,डा.शोभा मरिकु,डा.दिलिपकुमार यादब रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *