पाकिस्तानविरुद्ध तेस्रो विकेटमा देव आउट

काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

जारी यू-१९ क्रिकेट विश्वकपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान देव खनाललाई गुमाएको हो । खनाल २३ रन बनाएर आउट भएका छन् ।

यस अघि अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाएर आउट भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *