भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौँ । नेपालविरुद्ध भारतले तेस्रो विकेट गुमाएको छ ।

यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको भारतले तेस्रो विकेट गुमाएको छ । नेपालका लागि गुलशन झा र आकाश चन्दले एक एक विकेट लिएका थिए । त्यस्तै एक विकेट रन आउटको रुपमा लिएको थियो ।

यो समाचार तयार गरुन्जेल भारतले १९ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *