रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै सुरु भएको हो ।

बैठकमा सोमबारबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको बारेमा छलफल हुनेछ । सरकारले सोमबार दिउँसो ४ बजेका लागि संसदको दुवै सदनको बैठक बोलाएको छ ।

रास्वपाले आगामी संसद् अधिवेशनमा पार्टीका तर्फबाट उठाउने मुद्दाका बारेमा छलफल गर्न संसदीय दलको बैठक बलाएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *