नेपालले पहिलो विकेटमा कुशल भुर्तेल गुमायो

काठमाडौ । नेपालले पहिलो विकेट गुमाएको छ ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले पाँचौं ओभरमा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १३ रन बनाएर आउट भएका छन् ।

उनलाई क्यानडाका डिल्लोन हेयलिगेरले आउट गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *