नेपालले छैटौं विकेट गुमायो ,सोमपाल २ रन बनाएर आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध सुरुवातिबाटै खराब ब्याटिंग गरेको छ ।

जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालका सोमपाल कामी २ रन बनाएर आउट भएका हुन् । यसअघि कप्तान रोहित पौडेल १, कुशल मल्ल १५, आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *