रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा पाण्डे

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे विजयी भएका छन् । जिल्लाको २९ औँ जिल्ला अधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित भएको हो ।

यस्तै उपसभापतिमा राकेश थापा र लक्ष्मी अवाल, मन्त्रीमा धर्मराज कार्की, कोषाध्यक्षमा प्रदीप के.सी, उप मन्त्रीमा तुईलाल श्रेष्ठ,उपकोषाध्यक्षमा सूर्यबहादुर खाईतु महिला सदस्यहरूमा सङ्गीता थापा, सुभद्रा काफ्ले र सचिला खड्का यस्तै सदस्यहरूमा ऋषि खड्का, रामकुमार बस्नेत ,यज्ञविक्रम थापा, नारायणभक्त खायमली, जनकप्रसाद न्यौपाने, तुल्सी नारायण दण्डेख्या र सोमप्रसाद प्रधान रहनुभएको छ । भक्तपुरमा भएको अधिवेशनबाट विजयी भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *