लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाडौं । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जयदेव श्रेष्ठ नियुक्त भएका छन् ।
फागुन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *