दारी–विवाह र अरु सामाजिक सूत्र

(अ)(अ१)“ देशके हितमे लगनेवाले देश वादी–राष्ट्रबादी–सुसाशक–लूटसूदखोरीसे प्रतिरोध करने वाले ईमान्दारी और तील चामले झूसे दारी । । यी सव सकल ताडन के अधिकारी ”(– भक्त जगदीशदाशभद्रकृपालु स्वामी पशुपतिनाथ भद्राचार्य बराल घृतकौशिकाचार्य । नेपाल) खवरदारी आशयार्थको लागि बराल घृतकौशिकाचार्यजी ले यो चौपाई जहाँबाट नक्कल गरेर ऊतार्नु भयो त्यही मूल चौपाईको बारेमा प्रकरण (३) मा केही प्रस्तुत गरिएकोले हजूरको आफ्ना दुई नजरहरुलाई त्यो हेर्न अनुमति दिनु हुन सादर अनुरोध गर्दछु !

(अ२) हे भगवान ! महिलाहरुलाई सामाजिक– सांस्कृतिक रूपमा ४ दिन बन्देज गर्न शारीरिक अशुद्धि बारे वेदमा कुनै कुरा उल्लेख नभएपनि पछि आएका मनुस्मृति–अङ्गीरस स्मृति (श्लोक ३७) पुराण लगायत शास्त्रमा इन्द्रको ब्रह्म–हत्या यानी आफ्नो गुरुको हत्याको पापको एक हिस्सा बोकि रहनु परेको छ भन्ने उल्लेख छ रे भन्ने सुनेको हो । जे भने पनि महिलाको स्वच्छता–स्वास्थ्यको दृष्टिकोणमा आरामको लागि उपयुक्त हुने रे भनेर हल्ला टिप्पणी गरेकोले यसबारे महिलाहरुले नै बोल्नु उचित होला । ‘यो दारी दिन बिराएर काटनू पर्ने गरि कून जन्मको पाप हामी पुरुषले बोक्नु परेको होलानी’ भनेर धेरैले खासगरी जाडो महिनामा भन्ने गरेको भएतापनि मेरो बिचारमा हामी लोग्ने मानिसहरुले चाहिँ यो दिन बिराएर झूसे दार्हि कटाउनु परेको चाहिँ अति उपयुक्त देखिन्छ । लोग्ने मानिसहरु ओछ्यान मै बसेर पत्रिका पढने–चिया पिएर कप–ग्लास भन्सासम्म पनि नपु¥याई खाटको छेउमा राख्ने भएकाले यस्ता अल्छिलाई लौत सजाय दीऊँ भनेर प्रकृतिले नै यो बिशेष जोगाड गरेकी हुन ।
हामी लोग्ने मानिशहरु घर–डेरामा कपाल दार्हि नकाटेर बाहिर लोग्ने मानिशको हजाम पसलमा कपाल काट्न वा दारी खौरिए पछि सिकसिको लागेर डेरा–घरमा गएर नुहाऊन हतार गर्छौँ–तर महिलाहरु त महिला हजाम पशल–ब्यूटी पार्लरमा गएपछी नुहाउनु त परै जाओश मुखपनी धुदैनन् किन होला ? भन्ने यो जिज्ञाशा चाहिँ आहिलेको समयमा सान्दर्भिक देखिन्छ । यसबारे मैले हजूरहरुबाट सिक्ने इच्छा जाहेर गरेको छु ।
(अ३) “ढोल,गँवार,शूद्र,पशु,नारी । सकल ताडन के अधिकारी ।।”(–गोस्वामी तुलसीदास,रामचरितमानस–चौपाई,सुन्दर काण्ड । भारत । ‘सकल ताडन के अधिकारी=मर्मत सम्भार,संरक्षण,उद्धार,देखरेख,शिक्षा तथा सही ज्ञानको हकदारी–अधिकारी’ पं.विजय राघवदास जी महाराज,अयोध्या धाम,भारत,जागरण दैनिक २३ जनवरी ई.सं.२०१३ ।) । “रामचरितमानसमा केही थोरै मात्र त्रुटि छ । वास्तवमा सही पङ्कति यो हो–‘ढोल,गँवार,क्षुब्ध पशु,रारी । सकल ताडन के अधिकारी ।।’ शब्दार्थ–क्षुब्ध=अनियन्त्रित जनावर,रारी=झगड़ालू कर्कश स्वभावको व्यक्ति ।”(–रामभद्राचार्य । एबीपी टेलिभिजन । भारत । ०८ फरवरी ई.सं.२०२३) ।
(आ)बिबाहको निम्तो ः (आ१)अनी एउटा बिबाहको निमन्त्रणा कार्डमा श्रीमान–श्रीमती–सुश्रीमा कतै चिन्ह नदिएर–“

तपाईको उपस्थिति नै उपहार भएकाले कृपया ऊपहार लिएर नआउनु होला ”भन्ने ब्यहोरा उल्लेख भएकाले कतै चिन्ह नदिएर सम्बोधन गरेकोमा एक जनामात्र भन्ने त प्रष्ट भएपनि ’उपहार’शब्दको अलङ्कारिकताले गर्दा बोलाएको हो की नआउनु भनेको कुरा बूझिएन ?
(हेर्नुहोस द्रष्टब्य–१ (१क) आधा सुपारी= एक जना (१ख) पूरै सुपारी=सपरिवार,चुलै । (द्रष्टब्य–२–“(२क) चूलै निमन्त्रणा ः– घरका पुरै सदस्य–काम गर्न राखिएका सदस्य समेत (२ख) सपरिवार निमन्त्रणा ः– निमन्त्रणा कार्डमा नाम लेखिएको ब्यक्तिको परिवार–जस्तै ःपाँच भाइको संयुक्त परिवार रहेछ र मूल सदस्यको नाममा निमन्त्रणा न भै अन्य सदस्यको नाम उल्लेख भएकोमा सोहि परिवारका सदस्यमात्र ।
(२ग) श्रीमान–श्रीमती–सुश्री–सम्बोधन भएको निमन्त्रणा कार्डमा जसको नाम उल्लेख गरि ठीक सङ्केत–टिक गरिएको छ

,निजलाई मात्र । (२घ) निमन्त्रणा कार्डमा कतै सङ्केत वा ठीक सङ्केत–टिक नगरिएको अथवा केही नकाटिएको छ अवस्थामा चुलै वा सपरिवार न भै परिवारको कुनै एक सदस्य मात्र”(द्रष्टब्य–२–को विवरण चाहिँ अर्जुनप्रसाद आचार्य,नेपाल सरकारका पूर्व कर्मचारी,बि.सं.२०८० माघ ०६ गतेको निजको सामाजिक सञ्जालको भीत्ताबाट) ।
(बिम्ब श्रेय ः मेरो आफ्नै तील चामले झूसे दारी खौरीदै,माघ बि.सं २०८० । महिलाको स्केच चाहिँ ईन्टीमिना–सोसल मेडीयबाट । फाइभ रिजन टु लभ योर पिरियड । ०१ मार्च ई.सं.२०१७ । बिबाह निमन्त्रण पत्र–कार्ड मेरो डिजाइन स्टुडियो,ब्लग । सबैको पँहूच गुगल इनटरनेट,१५ मार्च ई.सं.२०२४) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *