सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा … पूरा पढ्नुहोस् »

सहकारी पछि बैंकमा पनि समस्या आउन लागेको हो ?

काठमाडौँ । लामो समयदेखि मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सबै आर्थिक सुचाङकहरु सकरात्मक छैनन् । आयत निर्यात,कर्षि उत्पादन, उद्योग धन्द्या व्यापार आदिको अवस्था दयानीय नै छ । विदेशी … पूरा पढ्नुहोस् »

युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपाली सकुशल: परराष्ट्र मन्त्रालय

काठमाडौँ । रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले युक्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना … पूरा पढ्नुहोस् »

पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने छ : प्रधानमन्त्री प्रचण्ड

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा … पूरा पढ्नुहोस् »

नेपाल नामिबियामाथि ३ रनले विजय

काठमाडौँ । नेपालले नामिबियामाथि विजय भएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले निर्धारित … पूरा पढ्नुहोस् »

वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छ- उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताएका छन् । आजदेखि यहाँ सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडक विस्तार: पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । उक्त सडकअन्तर्गत चार लेनको १२ … पूरा पढ्नुहोस् »

नामिबियालाई १८१ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १८० रन … पूरा पढ्नुहोस् »

संसदमा उपस्थित भएर जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले मन्त्रीहरुको राजीनामा लगायत समसामयिक विषयमा सरकारले जवाफ नदिएको भन्दै विरोध … पूरा पढ्नुहोस् »

संसदीय व्यवस्थालाई नै बदनाम गर्न कम्युनिष्टहरुको अघोषित एकता

संसदीय प्रणालीमा सबैभन्दा शक्तिशाली मानिने संसदको नेपालमा भने बारम्बार चिरहरण गरी बेइज्यत गरिँदै आएको छ । सार्वभौम संसद भनिए पनि यसलाई व्यवहारतः पंगु बनाइएको छ । सांसदहरुको असंसदीय आचारणको शिकार … पूरा पढ्नुहोस् »