कोका–कोलाको ‘ड्रिंक एण्ड विन’क्याम्पेन सार्वजनिक

काठमाण्डौं । कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत कोका–कोलाका आरजीबीे ९रिटर्नेबल गिलासका० बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सकिने छ ।

कम्पनीले यो अफर सीमित समयको लागि मात्र उपलब्ध रहेको जनाएको छ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *