राष्ट्रिय विकास परिषद्को बैठकमा प्रचण्डसहित पूर्वप्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक राष्ट्रिय योजना आयोगले तयार पारेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामा छलफल गर्न परिषद्को बैठक बस्न लागेको छ । बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटेल याक एण्ड यतीमा बस्ने बैठकलाई परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगले प्रस्तुत गर्ने १६ औँ योजनाको मस्यौदामा सहभागीहरूले आ–आफ्नो धारणासहित सुझाव राख्नेछन् । सुझावपछि बैठकले मस्यौदा पारित गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *