८ महिनामा छ लाख भन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार … पूरा पढ्नुहोस् »

नेपाल आइपुग्यो महालक्ष्मी रथयात्रा

काठमाडौं । अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ आज नेपाल प्रवेश गरेको छ । आज विहान भारतको … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । शुक्रबार उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा नेपाल–बेलायतबीचको … पूरा पढ्नुहोस् »

चुच्चे नक्सा सम्बन्धमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा उठाउनुहुन्छ : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ । शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले … पूरा पढ्नुहोस् »

आइसीसी वुमन्स टी-२० विश्वकप छनोट : बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित हासिल गरेको छ । आज बहराइनलाइनलाई १० विकेटले पराजित गर्दै नेपालले लागतार दोस्रो जित हासिल गरेको … पूरा पढ्नुहोस् »

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत सुरु

काठमाडौं । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच … पूरा पढ्नुहोस् »

चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

एसमीसी कार्यान्वयन भएको घोषणा

काठमाडौं । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति … पूरा पढ्नुहोस् »

नेपाललाई दोस्रो सफलता, करन र सोमपालले लिए विकेट

काठमाडौं । पाकिस्तानविरुद्ध खेलिरहेको एसिया कपमा नेपाललाई दोस्रो सफलतला मिलेको छ । मुल्तान क्रिकेट रंगशालामा भइरहको खेलमा नेपालले दुई विकेट लिएको हो । नेपालको लागि करन केसी र सोपाल कामीले … पूरा पढ्नुहोस् »

नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गदै

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो । नेपालले टस हारेसँगै पाकिस्तानका … पूरा पढ्नुहोस् »