इजरायली मन्त्रीका छोरा गाजा युद्धमा मारिए

तेल अभिभ । इजरायल–गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका छोरा मारिएका छन् । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको गाजा युद्धमा मारिएको अन्तरराष्ट्रिय सञ्चार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी निर्देशक लाउबाचरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी … पूरा पढ्नुहोस् »

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि … पूरा पढ्नुहोस् »

एनिमलको आक्रामक शुरुवात , रिलिजको पाँच दिनमा साढे २ सय करोडको आँकडा

काठमाडौँ । रणवीर कपुर अभिनित बलिवुड फिल्म एनिमलले घरेलु बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ । गत शुक्रबार रिलिज भएको एनिमलले भारतीय बक्स अफिसमा रिलिजको पाँच दिनमा साढे २ सय … पूरा पढ्नुहोस् »

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

गाजा । इजरायली सेनाले गाजास्थित जबलिया शिविरलाई घेरेको जनाएको छ । इजरायली सेनाले गाजाको जबलिया शरणार्थी शिविरलाई ‘आतंकवादी पूर्वाधार’ भनी ध्वस्त पारेर घेरेको बताएको छ । गाजाको सबैभन्दा ठूलो जबलिया … पूरा पढ्नुहोस् »

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, ३५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा … पूरा पढ्नुहोस् »

भारतीय वायुसेनाको विमान दुर्घटना : दुईजना पाइलटको मृत्यु

मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त … पूरा पढ्नुहोस् »

केटी बनेर भाइरल बनेका यी जापानी युवक

टोकियो । हिमेनी एक जापानी पुरुष इन्फ्लुएन्सर हुन् । उनी एक राम्री युवती जस्तो बनेर मानिसलाई झुक्याउने र पछि केटाजस्तो बोलेर उनीहरूलाई आश्चर्यचकित बनाएर चर्चामा आएका छन् । जापानमा पुरुषले … पूरा पढ्नुहोस् »

युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

काठमाडौँ । इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्ध विराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन् । उनले कतारमा भएको युद्ध विरामको वार्ताबाट आफ्नो टोलीलाई … पूरा पढ्नुहोस् »

२६०० जनालाई मुद्दा हालेर बने करोडपति

एकजना व्यक्तिले पैसा कमाउनका लागि कसैसँग निहुँ खोज्नुको हद नै पार गरिदिएका छन् । उनले कानुनलाई नै पैसा कमाउने हतियार बनाएर करोडपति बनेका छन् । मानिसले विभिन्न काम गरेर पैसा … पूरा पढ्नुहोस् »