बेइजिङमा १४० वर्षयताकै भारी वर्षा : पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको … पूरा पढ्नुहोस् »

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

तेहरान । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई … पूरा पढ्नुहोस् »

कोलम्बिया महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । कोलम्बिया महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेका छ । मंगलबार सम्पन्न राउण्ड १६ को खेलमा कोलम्बियाले जमैकालाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा … पूरा पढ्नुहोस् »

पाकिस्तानसँगको सम्बन्ध सामान्य बनाउन तत्पर छौँ : भारत

भारत । भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउ तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने नयाँदिल्लीले स्पष्ट गरेको छ । हालै इस्लामावादमा खनिज शिखर … पूरा पढ्नुहोस् »

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा महिला पक्राउ

काठमाडौँ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । युक्रेनका सुरक्षा सेवाले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न रहेको आरोपमा एक महिलालाई … पूरा पढ्नुहोस् »

मन्त्री रिजाल र युरोपियन युनियनकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग युरोपियन युनियनकी राजदूत नोना डिप्रेजले बिदाइ भेटवार्ता गरेकी छिन् । सोमवार मन्त्रालयमा भएको बिदाइ भेटवार्तामा राजदूत डिप्रेजको कार्यकालमा भएको नेपाल प्रतिको … पूरा पढ्नुहोस् »

इङल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । इङल्याण्ड जारी फिफा महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार सम्पन्न खेलमा इङल्याण्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको … पूरा पढ्नुहोस् »

भारतको उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

एजेन्सी । चार दिन अघि उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो । सो … पूरा पढ्नुहोस् »

भारतीय लोक सभा सचिवालयद्वारा राहुल गान्धीको सांसद सदस्यता पुन: बहाली

नयाँदिल्ली । ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ … पूरा पढ्नुहोस् »

ग्लोबल टी२० फाइनल : दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्स उपाधि

ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी बनेको हो … पूरा पढ्नुहोस् »