निगमले फिर्ता लियो इन्धनमा बढाइएको मूल्य

काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी दिएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएकाे हाे … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको कर्पोरेट मिट सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको व्यक्तित्व विकासलाई लक्षित गर्दै कर्पोरेट मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी छ ः अध्यक्ष ढकाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणमा रहेका का प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी … पूरा पढ्नुहोस् »

सीजी नेटको ‘ह्याट्रिक दक्षिणा’ सार्वजनिक

काठमाडौं । सीजी नेटले सीजी डिजिटल र ईसेवासँगको सहकार्यमा दसैँ क्याम्पेन ‘ह्याट्रिक दक्षिणा’ सार्वजनिक गरेको छ । दसैँ र क्रिकेट विश्वकपलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ … पूरा पढ्नुहोस् »

आईएमई पे बाट एसआईपी भुक्त्तानी गर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले … पूरा पढ्नुहोस् »

यसपालिको चाड, सोनामको साथ, सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । असोज ११ गतेदेखि असोज २७ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६२ रूपैयाँ बढी

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ … पूरा पढ्नुहोस् »

पोखरा रोयल सहकारीको २२ औं साधारण सभाले १२ प्रतिशत लाभांश पारित

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यको सहजताको लागि आश्विन ६ गतेदेखि ९ गते एकाइगत रुपमा विभिन्न स्थानमा साधारण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय कीर्तिपुरमा

काठमाडौं । कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन गरेको छ । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता … पूरा पढ्नुहोस् »