मिलिजुली कालिञ्चोकद्वारा प्रदर्शनी कक्ष सञ्चालन कार्य विधि २०८० पारित

चरिकोट । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले लघुउद्यमी शेयर सदस्यको उत्पादनलाई बजारीकरण गर्ने भएको छ । यसका लागि संस्थाले सदस्यको उत्पादन प्रदर्शनी कक्ष … पूरा पढ्नुहोस् »

गरिमाको क्यूआर कोड छाँयाक्षेत्रमा

काठमाण्डौं । गरिमा विकास बैंकको स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र मन्दिरमा क्यूआर कोड राखिएको छ । बैंकको बयरघारी शाखाले छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिलाई क्यूआर कोड प्रदान गरेको हो । क्युआर … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले दियो आगलागी पीडितलाई राहत

काठमाडौं । महालक्ष्मी विकास बैंकले महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ । … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने भएको छ । कम्पनिले आर्सिया डेन्टल, पुतलिसडक काठमाडौंसँग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले सोमबारदेखि समृद्धि मोबाइल … पूरा पढ्नुहोस् »

लगानी सम्मेलनमा दुई वटा सम्झौता

काठमाडौँ। तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका … पूरा पढ्नुहोस् »

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको छ: अर्थमन्त्री

काठमाण्डौँ। अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् ।तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बड्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ४ सयले बढेर १ लाख ३७ हजार ६०० मा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु

काठमाडौँ । आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । पहिलो दिन दुईवटा विशेष … पूरा पढ्नुहोस् »

काठमाडौँमा सफल ह्याप्पी काउ मिल्क

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँस्थित बजारमा उपलब्ध हुने भएको छ। कम्पनीले उपभोक्ताको मागअनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार दूध उत्पादन … पूरा पढ्नुहोस् »

वाईवाई गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध

काठमाडौँ । गुणस्तरका कारण चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट उत्पादन सुरु भएको वाईवाईले एसिया र युरोप अमेरिकामा प्रसिद्ध पाएको छ । उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउने सीजी … पूरा पढ्नुहोस् »