नेको इन्स्योरेन्सले गर्यो अस्पताललाई सहयोग

काठमाडौं । नेको इन्स्योरेन्सले सिरहाको धागढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले सो अस्पताललाई ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध … पूरा पढ्नुहोस् »

नेको इन्स्योरेन्सका सीईओमा पुनः खड्का

काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनःअशोक कुमार खड्काले निरन्तरता पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक … पूरा पढ्नुहोस् »

महानगरको निर्देशन फिल्म हललाई शुल्क समावेश गरेर डिजिटल प्रणाली सञ्चालनमा ल्याउन

काठमाडौं । काठमाडौं महानगरले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिंदै पत्र काटेको छ । फिल्म हलको टिकट डिजिटल … पूरा पढ्नुहोस् »

मुलुकमा २१ खर्व ऋण तिर्न बाँकी रहेकाले मुलुक ऋणको जालोमा फस्यो : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको बताएका छन् । राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला … पूरा पढ्नुहोस् »

अर्थ मन्त्रालयलाई करिब ५ खर्ब राजस्व उठाउने चुनौती

काठमाडौँ । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

हवाई भाडा घट्याे, कहाँ जाँदा कति मूल्य ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई … पूरा पढ्नुहोस् »

मोबाइल बैंकिङ र डिजिटल वालेटमा आफ्नै नामको सिमकार्ड प्रयोग गर्न राष्ट्र बैङकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक … पूरा पढ्नुहोस् »

कुमारी बैंकले १ अर्ब ऋण तिर्न ताकेता गरेपछि अदालत पुगे प्रसाईं

काठमाडौं । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको … पूरा पढ्नुहोस् »

रिलायबल लाइफले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने … पूरा पढ्नुहोस् »

आईएमई लाइफले बिहीबारदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार (असार २१ गते) देखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् … पूरा पढ्नुहोस् »