श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा … पूरा पढ्नुहोस् »

आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा होमियो पाँच दलीय गठबन्धन

काठमाडौ । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ । … पूरा पढ्नुहोस् »

जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

काठमाडौँ । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा … पूरा पढ्नुहोस् »

दिदीबहिनीलाई खोलाले बगाएपछि….

काठमााडौँ । शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर … पूरा पढ्नुहोस् »

मौसम खराबीले उडान क्षेत्र प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

खोटाङमा असिनाले बालीनालीमा क्षति

काठमाडौँ । वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ । बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, … पूरा पढ्नुहोस् »

शून्य लागतसहितको रोजगारीको व्यवस्था गर्न मलेसियासँग आग्रह

काठमाडौँ । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका मानव संसाधनमन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनिहरूले नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण … पूरा पढ्नुहोस् »

‘किसान कल सेन्टर’मा गुनासो आउने क्रम बढ्दो

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘किसान कल सेन्टर’मा गुनासो तथा जिज्ञासा आउने क्रम बढेको छ । कृषि उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्यका साथ वि.सं २०७२ … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिगो विकास लक्ष्य र जलवायु लक्ष्य हासिल गर्न उत्थानशील एवं दिगो शहर निर्माण गरी नयाँ शहरी ‘एजेन्डा’को प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम … पूरा पढ्नुहोस् »

बुटवलको सडक विस्तार बन्यो चुनावी मुद्दा

काठमााडौँ । बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार खेलराज पाण्डेले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । … पूरा पढ्नुहोस् »