उपत्यकाको फोहर मिसिन थाल्यो नदीमा

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ । नदीमा सिधै फोहर मिसिन थाले पनि … पूरा पढ्नुहोस् »

तरकारी खेतीबाट पाएको सफलता

रामपुर (पाल्पा) । सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन … पूरा पढ्नुहोस् »

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान)को ४८ औँ वार्षिकोत्सव समारोहलाई … पूरा पढ्नुहोस् »

फर्केर हेर्दा २०७८ : विस्तार हुँदैछ स्वदेशी बिजुली प्रयोग गर्ने संस्कार

काठमाडौँ । रुस र यक्रुेनको सङ्घर्षका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको अत्यधिक मूल्यबृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव हरेक घरघरमा परेको छ । नेपाल आयल निगमले सबैभन्दा बढी बिक्री गर्ने पेट्रोलको मूल्य … पूरा पढ्नुहोस् »

ओलीले घोषणा गरेको ‘सुखी गाउँ घले गाउँ’ कसरी जाने ?

काठमाडौँ । लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका … पूरा पढ्नुहोस् »

पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर

काठमाडौँ । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा पर्यटकले भरियो पोखरा

काठमाडौँ । “कहीँ हिमाल मात्रै छन् कहीँ त ताल मात्र छन् । कही पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।। कहीँ छन् छहरा मात्रै पहरा कहीँ केबल । नदी … पूरा पढ्नुहोस् »

विश्व बैंक र युएसएआइडीबाट एक खर्ब सहयोग प्राप्त हुने

काठमाडौँ । वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करिब रु एक खर्ब बराबरको अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रु १८ अर्ब … पूरा पढ्नुहोस् »

फोहर वर्गीकरण नगरे पाँच सय जरिवाना

काठमाडौँ । महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको … पूरा पढ्नुहोस् »

शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

काठमाडौँ । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ … पूरा पढ्नुहोस् »