प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा

काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएको छ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जसको नाम बायो ब्यागस् … पूरा पढ्नुहोस् »

उद्योगमा लगानी:  ६२ वर्षमा २६ खर्ब बढीको प्रस्ताव   

काठमाडौँ,  पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षत्रेमा रु २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि … पूरा पढ्नुहोस् »

जीर्ण भवनबाट औद्योगिक क्षेत्रको प्रशासन   

कर्णाली, ४१ वर्षअघि नेदरल्याण्ड सरकारको सहयोगमा निर्माण भएको वीरेन्दनगर औद्योगिक क्षेत्रको प्रशासकीय भवन लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जीर्ण भवनको छतमा वर्षा … पूरा पढ्नुहोस् »

धौवादी फलाम खानीको उत्खनन गर्न माग   

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।         सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै स्थापना गरिसकेको … पूरा पढ्नुहोस् »

शिवम् नेपालकै सर्वाधिक बिक्री हुने सिमेन्ट

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । स्थापना कालदेखि ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै … पूरा पढ्नुहोस् »

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

उदयपुर । वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ … पूरा पढ्नुहोस् »

उद्योगको आय २७ प्रतिशतले बढ्यो : परिसङ्घ

काठमाडौँ । नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको ७१ प्रतिशत मात्रै क्षमता उपयोग गरेको पाइएको छ । नेपाल उद्योग परिसङ्घले उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनमा सो … पूरा पढ्नुहोस् »

तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दै महिला

रुपन्देही । हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उहाँले निकै … पूरा पढ्नुहोस् »

श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन अब यस्तै चाला हो भने आत्माहत्या गर्नुपर्ने दिन टाडा छैन

बिरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपतिको सन्देश

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस … पूरा पढ्नुहोस् »