नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित

काठमाडौं । नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बैंकिङ क्षेत्रबाट नबिल र बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इप्पानले निजी क्षेत्रले … पूरा पढ्नुहोस् »

साहस ऊर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना बनाउने

काठमाण्डौं । साहस ऊर्जा लिमिटेडले ३ सय ४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सो आयोजनाको लाईसेन्स टाइम्स इनर्जीसँग रहेकोमा साहस ऊर्जा लिमिटेडले लाईसेन्स खरिद गरेको हो … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणले ६० अर्बको आईपीओ बिक्री गर्दै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर … पूरा पढ्नुहोस् »

ट्रंकलाइन विवादमा काटिएका २३ वटै उद्योगमा जोडियो बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । गए राति १० बजेसम्म सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी … पूरा पढ्नुहोस् »

नेपाल र भारत बीचको बिधुत सम्झौता र यथार्थता

नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिधुत खरिद गर्ने सम्झौता भएको छ । अन्य केही ठूला सम्झौतामा पनि हस्ताक्षर गरेको दुई दिनपछि दुई देशका अधिकारीहरूले अन्तरदेशीय विद्युत् प्रसारणलाई विस्तार … पूरा पढ्नुहोस् »

उद्योगको काटिएको बिजुलीको लाइन जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट … पूरा पढ्नुहोस् »

बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन विद्युत् प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन … पूरा पढ्नुहोस् »

उद्योग पनि चल्ने महसुल पनि उठ्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । आज (सोमबार) … पूरा पढ्नुहोस् »

जलविद्युतसँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता … पूरा पढ्नुहोस् »

नेपाल र भारतबीच चारवटा सम्झौता हस्ताक्षर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा बसेको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय … पूरा पढ्नुहोस् »