आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा होमियो पाँच दलीय गठबन्धन

काठमाडौ । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ । … पूरा पढ्नुहोस् »

इच्छा शक्तिले कमाएको नाम र दाम

विराटनगर । इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन तथा प्रशोधन केन्द्र स्थापना … पूरा पढ्नुहोस् »

भक्तपुरको ऐतिहासिक बोकाचोगढीदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै

काठमाडौँ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ऐतिहासिक बोकाचोगढी अचेल आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । पाँच वर्ष अगाडिसम्म निकै ओझेलमा परेको यो गढी जनप्रतिनिधिको आगमनसँगै यसले स्वरुप फेरिएपछि अचेल … पूरा पढ्नुहोस् »

काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

धुलिखेल । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, … पूरा पढ्नुहोस् »

विसं २०७८ः मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मार्यो

–रमेश लम्साल काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता … पूरा पढ्नुहोस् »

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

काठमाडौँ । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने … पूरा पढ्नुहोस् »

अब दुई सातामा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी

काठमाडौँ , खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् । … पूरा पढ्नुहोस् »

डढेलो नियन्त्रणका लागि वन दस्ता

काठमाडौँ । गर्मीयाम बढेसँगै वन क्षेत्रमा हुनसक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ । डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत … पूरा पढ्नुहोस् »

चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी

काठमाडौँ । चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक … पूरा पढ्नुहोस् »

एशियाकै पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम

काठमाडौँ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र … पूरा पढ्नुहोस् »