मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने   

डोटी,  यहाँका स्थानीय तहले मदिर सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् ।     केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय … पूरा पढ्नुहोस् »

बागलुङमा चिया उत्पादनको तयारी   

गलकोट,  तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन् … पूरा पढ्नुहोस् »

मधेशमा परेन पानी, भएन रोपाइँ   

जनकपुरधाम, अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म … पूरा पढ्नुहोस् »

अनिकालको साथी ‘धर्म भकारी’ 

गलेश्वर, ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू … पूरा पढ्नुहोस् »

 ‘चुप लागेर बस्न मन लागेन’   

झापा,  बुद्धशान्ति गाउँपालिका–१ मा सरकारी सेवाबाट निवृत्त एक दम्पतीको समय फलफूल खेतीमा वित्न थालेको छ । उपसचिव पदबाट कृष्णप्रसाद पोखरेल र नायब सुब्बा पदबाट सेवा निवृत्त प्रतिमा सिलवालको अधिकांश समय … पूरा पढ्नुहोस् »

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो   

दार्चुला ।  अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्नुहुन्छ । उहाँ वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च … पूरा पढ्नुहोस् »

बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड   

बलेवा  । जिल्लाका स्थानीय तहमा झण्डै रु २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै बागलुङका १० स्थानीय … पूरा पढ्नुहोस् »

 किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान   

सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा … पूरा पढ्नुहोस् »

किसान सङ्गठनद्वारा किसानमुखी नीति र वैज्ञानिक भूमिसुधार कार्यक्रम

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल तथा दल निकट किसान सङ्गठनले किसानमुखी नीतिलाई प्रतिबद्धतामार्फत अगाडि सारेका छन् । दुई तिहाइ जनसङ्ख्या ओगट्ने किसानको जीवनमा समृद्धि र … पूरा पढ्नुहोस् »

तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दै महिला

रुपन्देही । हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उहाँले निकै … पूरा पढ्नुहोस् »