प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण … पूरा पढ्नुहोस् »

वर्षात् सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक

चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी) मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला … पूरा पढ्नुहोस् »

चालु आर्थिक वर्षको जेठ महिनासम्म तीन लाख पर्यटक चितवन राष्ट्रिय निकुञ्जको भ्रमणमा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुआतको महिना साउनदेखि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् ।दाहाल मेलम्ची खानेपानी आयोजना निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका हुन् … पूरा पढ्नुहोस् »

नयाँ दिल्लीबाट प्रधानमन्त्रीको बिदाइ, साँझ नेपाल आइपुग्ने

नयाँ दिल्ली । आफ्नो चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल आउने भएका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो । बिदाइ … पूरा पढ्नुहोस् »

भारतप्रति आभार प्रकट गर्दै प्रधानमन्त्री प्रचण्ड भन्छन्- भ्रमण महत्वपूर्ण भयो

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चौथो राजकीय भ्रमण महत्त्वपूर्ण भएको बताएका छन् । भ्रमणका क्रममा भारतमै रहेका प्रधानमन्त्री प्रचण्डले समाजिक संजाल ट्विटरमार्फत भ्रमण महत्वपूर्ण भएको … पूरा पढ्नुहोस् »

प्रचण्डलाई स्वागत गर्दै मुख्यमन्त्री चौहानले भने, ‘हाम्रो शरीर मात्र दुई, सभ्यता–संस्कृति एउटै छ’

नयाँदिल्ली । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले नेपाल र भारतबीच प्राचीन सम्बन्ध रहेको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताएका छन् । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई इन्दौर आगमनमा, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गरे स्वागत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तेस्रो दिन मध्य प्रदेश राज्यको इन्दौर पुगेका छन् । उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् । इन्दौर विमानस्थलदेखि … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा प्रचण्ड दिल्ली, बालेन बैंगलोर र रवि मुम्बई

काठमाडौं । यतिबेला नेपालका तीन चर्चित व्यक्तित्व भारत भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणमा नयाँ दिल्लीमा छन् । उनी आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा बिहीबार प्रधानमन्त्री कार्यलयमा पुगेर पुस्तिका … पूरा पढ्नुहोस् »