प्रधानमन्त्रीको अन्तरक्रिया – चीन भ्रमण फलदायी र प्रभावकारी हुने विश्वास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्रीले बैठकको आव्हान गरेका थिए … पूरा पढ्नुहोस् »

डिक्लेरेशन कार्यक्रममा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत भारतको गान्धी नगरमा हुने ‘डब्लुएओ डिक्लेरेशन’मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । मंगलबार भारत भ्रमण प्रस्थान गर्नुअगाडि त्रिभुवन विमानस्थलमा पत्रकारसँग मन्त्री बस्नेतले … पूरा पढ्नुहोस् »

बेलायती राजा चार्ल्सले सेप्टेम्बरमा फ्रान्सको भ्रमण गर्ने

पेरिस । फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण पूर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चार्ल्स तृतीयले फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको … पूरा पढ्नुहोस् »

साउनको चौथो सोमबार : डेढ लाख भक्तजनले गरे पशुपतिको दर्शन

काठमाडौँ । साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले इटाली भ्रमणमा के–के गरे ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गलत ‘कल्चर’ बसाउन खोजिएकोप्रति असन्तुष्टि जनाएका छन् । साताव्यापी इटालीको भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्राधनमन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री – मेरो भ्रमण पूर्णरुपमा सफल भयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषकलाई प्रविधि, मल, बजार र पुँजीमा सहज पहुँच पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघको इटालीमा भएको खाद्य सम्मेलनमा सहभागि भएर शुक्रबार बिहान … पूरा पढ्नुहोस् »

इटालीबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डसँग आइएफएडीका प्रमुख लाइरोको भेट

काठमाडौँ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् । भेटवार्तामा उनिहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा … पूरा पढ्नुहोस् »

ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन … पूरा पढ्नुहोस् »