एकैदिन ४२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं  । निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।  यही १८ चैतदेखि लागु हुने गरी नियुक्त … पूरा पढ्नुहोस् »

धमाधम सल्लाहकार नियुक्त गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धमाधम सल्लाहकार नियुक्त गर्न लागेका छन् । अहिलेसम्म उनले आठजनाभन्दा बढीलाई सचिवालयमा नियुक्त गरिसकेका छन् । राष्ट्रपतिको सल्लाहका प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालय हो । राष्ट्रपतिलाई … पूरा पढ्नुहोस् »

शरदसिंह भण्डारी श्रममन्त्री बन्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका … पूरा पढ्नुहोस् »

चितवन २ मा कांग्रेसका जितनारायण र रास्वपाका रवि आमनेसामने

काठमाडौं । अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चितवन २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भिड्ने भएका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन … पूरा पढ्नुहोस् »

रास्वपालाई सरकारमा ल्याउँदा कांग्रेसको थप एक मन्त्रालय खोसिने, प्रचण्डको रणनीति अर्कै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् आफू अनुकुल र नेपाली कांग्रेसको शक्ति हाराहारी बनाउने प्रयत्नमा लागेका छन् । अघिल्लोपटक गठबन्धन सरकार हुँदा एमालेले नौ मन्त्रालय पाएको थियो । ७८ … पूरा पढ्नुहोस् »

सुनको भाउ घट्दा चाँदीकाे बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका … पूरा पढ्नुहोस् »

उपेन्द्र यादव र रवि लामिछाने दुवैको जोड साझा उम्मेदवार बन्ने

काठमाडौं । बारा २ र चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आगामी चैत २० गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । तर अहिलेसम्म … पूरा पढ्नुहोस् »

सिप्रदीको सवारीसाधन ट्रयाकिङ तथा फ्लिट मेनेजमेन्ट सफ्टवेयर

काठमाण्डौं । सिप्रदीले लोकोन्याभसँग सहकार्य गरेर सवारीसाधन ट्रयाकिङ तथा फ्लिट मेनेजमेन्ट सफ्टवेयर ल्याएको छ। लोकोन्याभ फ्लिट व्यवस्थापन सफ्टवेयरको अन्तर्राष्ट्रिय कम्पनी हो। यो सँगको सहकार्यमा सिप्रदीले नेपाली बजारलाई सुहाउँदो सफ्टवेयर ल्याएको … पूरा पढ्नुहोस् »

हराउँदै चैते दसैँको मौलिकता

यो पैसो कैलेलाई, चैते दसैँलाईत्यो पनि मागे दिन्न कसैलाई चैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत । एक दशकअघिसम्म … पूरा पढ्नुहोस् »