एनएमबि बैंकमा बेलायतको संसदीय प्रतिनिधिको भ्रमण

काठमाडौं । एनएमबि बैंकमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्यहरुले भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टसँगको … पूरा पढ्नुहोस् »

मार्च २८ मा एउटै लहरमा पाँच ग्रह देखिने

काठमाडौं । सौर्यमण्डलका पाँच वटा ग्रह एउटै लहरमा पंक्तिबद्ध भएर देखिने भएका छन् । चैत १४ (२८ मार्च) गते वृहस्पति, बुध, शुक्र, अरुण र मंगल ग्रह एउटै रेखामा देखिने भएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- म साँच्चिकै डराएको छु, नागरिकलाई नतर्साउनुस्

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो

काठमाडौं । आर्थिक मन्दी बढ्दै गएको अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले आयातमाथि कडाइको व्यवस्था गरेका थिए । जसकारण नेपालमा धेरै वस्तु भित्रिन सकेका थिएनन् । विलासिताका वस्तुमा पैसा खर्चिन थालेपछि … पूरा पढ्नुहोस् »

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

काठमाडौँ । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित … पूरा पढ्नुहोस् »

रविलाई मुद्दा नचलाउने डिजाइनर काठमाडौं सिडिओ कार्यालय तिब्बतीयनलाई नागरिकता काण्डमा फस्यो

काठमाडौं । दोहोरो राहदानी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने काममा प्रमुख भूमिका खेलेको जिल्ला प्रशासन कार्यालय काठमाडौं तिब्बतीयनलाई नेपाली नागरिकता दिने काण्डमा फसेको छ । काठमाडौंका … पूरा पढ्नुहोस् »

गठबन्धनमा चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडौं । आज बसेको सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ । साँझ बालुवाटारमा बसेको बैठकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासका ग्राहकलाई मनकामना केबुलकार सेवामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले मनकामना दर्शनसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट … पूरा पढ्नुहोस् »

नबिल बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा कर्जा दिने

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट … पूरा पढ्नुहोस् »

ज्योति विकासले दियो घान्द्रुक फोहोर व्यवस्थापनको लागि ६६ वटा डस्टबिन

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घान्द्रुक पर्यटन व्यवस्थापन समिति र अन्नपूर्ण गाउँपालिका वडा नं १० र ११ लाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ। देशको पर्यटकीय … पूरा पढ्नुहोस् »