घलेगाउँका घरबास पर्यटकले खचाखच

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ … पूरा पढ्नुहोस् »

मुस्ताङमा एक वर्षको अवधिमा नब्बे हजार विदेशी पर्यटकद्वारा भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण … पूरा पढ्नुहोस् »

मित्तलको श्री एयरलाइन्सले आइपीओ निकाल्ने

काठमाडौं । श्री एयरलाइन्स वायुसेवा सन् २०२३ को जुलाईमा पब्लिक कम्पनीमा परिणत भएको हो । सर्वसाधारण सेयर जारी गर्ने उदेश्यले कम्पनी पब्लिकमा परिणत भएको हो । सन् १९९९ मा एयर … पूरा पढ्नुहोस् »

सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड

चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा … पूरा पढ्नुहोस् »

पर्यटन प्रवर्द्धन गर्न मस्र्याङ्दीमा मोटरबोट चलाइने

दमौली। तनहुंको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन गर्न तयारी थालिएको छ ।  आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ स्थित तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन … पूरा पढ्नुहोस् »

‘घुम्न जाऔँ बन्दीपुर’ अभियान

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर … पूरा पढ्नुहोस् »

हिल्टन होटेलको आईपीओ आउँदै

काठमाडौँ । काठमाडौँको नक्सालमा हिल्टन होटेल निर्माण गरिरहेको कम्पनी जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २८ गते साधारणसभा आह्वान … पूरा पढ्नुहोस् »

होटल व्यवसायलाई उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न … पूरा पढ्नुहोस् »

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘जाउँ है पोखरा’

गण्डकी । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल सङ्घ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ । कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित … पूरा पढ्नुहोस् »

सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने

चितवन । पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन … पूरा पढ्नुहोस् »