पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष … पूरा पढ्नुहोस् »

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

काठमाडौँ । मंङसिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका- ३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका- १ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए। पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र … पूरा पढ्नुहोस् »

बुद्धको १७औँ एटीआरको व्यावसायिक उडान

काठमाडौं । बुद्ध एयरको १७औँ एटीआर विमानको व्यावसायिक उडान थालिएको छ । काठमाडौं–तुम्लिङटार रुटमा आइतबार उक्त विमानको पहिलो व्यावसायिक उडान गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले जानकारी दिए । सो … पूरा पढ्नुहोस् »

पर्यटकको रोजाइमा महाकाली पुल

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो … पूरा पढ्नुहोस् »

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी … पूरा पढ्नुहोस् »

बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा

नवलपरासी । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि … पूरा पढ्नुहोस् »

साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती

काठमाडौं । विश्वमै ट्रेकिङ (पदयात्रा)का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा … पूरा पढ्नुहोस् »

पञ्चकुण्ड तालमा पर्यटकको लर्को

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार … पूरा पढ्नुहोस् »

पर्यटक लोभ्याउँदै फुतफुते झरना

म्याग्दी । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्वमुख्य सचिव डा।सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए । उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका-४ स्थित … पूरा पढ्नुहोस् »

‘नहुने भो राजा र रानीको भेट’

धनकुटा । “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय … पूरा पढ्नुहोस् »