महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

झापा । स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा … पूरा पढ्नुहोस् »

‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा’

काठमाडौ । चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा !’ टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित … पूरा पढ्नुहोस् »

चितवनमा बाघले घाँस काट्न गएकी बृद्दालाई बेपत्ता बनायो

काठमाडौ । बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो … पूरा पढ्नुहोस् »

कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा

काठमाडौ । कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन्् … पूरा पढ्नुहोस् »

कपिलवस्तु महाराजगन्ज नगरपालिकामा सुबिधा सप्पन्न हस्पिटल बन्ने

भावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताउनुभयो ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमिक … पूरा पढ्नुहोस् »

डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन् । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई … पूरा पढ्नुहोस् »

विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै २०७८ चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दिप प्रज्वलनमा युद्धलाई … पूरा पढ्नुहोस् »

प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि वि.सं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा … पूरा पढ्नुहोस् »

प्रचण्ड र माधवको अन्तिम टिकट काटिदिन्छौँ : महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी दिएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नेतले गठबन्धनलाई धम्क्याउन … पूरा पढ्नुहोस् »

एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले … पूरा पढ्नुहोस् »